१५ चैत्र २०८०, बिहीबार २:३४ | 03/28/2024 4:49 AM



अधिकार: आधारशिला र उपलब्धिहरु

५ माघ २०७३, बुधबार ०७:३७ मा प्रकाशित

[unable to retrieve full-text content]मैले बारम्बार समुदायमा लेख्ने र बोल्ने गरेको छु, यदि हाम्रो बाक्लो आवादी भएको न्युयोर्क सहरमा तीन वटा अधिकार जस्ता सामाजिक र आर्थिक न्याय, मौलिक हक र आम चेतनाका लागि बोल्ने लेख्ने र विधिसम्मत न्यायिक लडाई लड्ने संगठन हुने हो भने वर्तमान प्रवासी नेपाली समाजको ढांचा र स्वरुपमा व्यापक परिवर्तन आउने थियो | अधिकारले दस बर्षमा मारेको फड्को फगत चमत्कार या दया अथवा कोहि कसैको अनुकम्पा होइन | एक जना अमेरिकी शिक्षा र समाजबाट शिक्षित दीक्षित लुना रञ्‍जितको परिकल्पना थियो तर त्यो फगत कोरा कल्पना थिएँन|