७ बैशाख २०८१, शुक्रबार १०:२१ | 04/19/2024 12:36 AM



अमेरिकी मूलधारमा छलाङ्ग मार्दै नेपाली अमेरिकीहरु

२९ बैशाख २०७४, शुक्रबार ००:५० मा प्रकाशित

[unable to retrieve full-text content]बीसौं बर्ष अमेरिका बसेर पनि हामी आफ्नै साँघुरो अझ दलगत “कम्फर्ट जोन” बाट पटक्कै बाहिर निस्कने साहास गर्दैनौं | हामीमा त्यस्तो चाहना नभएको हो कि साहास नभएको हो यकिन गर्न गाह्रो छ | हाम्रा मान्छेलाई कुनै नयाँ खेती गरेर फसल भित्र्याउँने भन्दा पनि उता गरेको कामको ब्याज खाएर बाँच्ने बानी परेको छ | उनीहरुमा उताको माउ पार्टीको आदेश र परिपत्रमा भात्री संगठन खोल्ने र संगठन बिस्तार गर्ने अजबको नशा लागेको छ तर यताको समाज अनि राजनीतिमा उनीहरुको चाख अनि रुची पटक्कै छैन | “एक्सीलेन्स