७ बैशाख २०८१, शुक्रबार ७:४६ | 04/18/2024 10:01 PM



कहाँ पुग्यो त टीपीएस (टेम्पोरेरी प्रोटेक्टेड स्टाटस)?

५ माघ २०७३, बुधबार ०७:३७ मा प्रकाशित

[unable to retrieve full-text content]कहाँ पुग्यो त टीपीएस (टेम्पोरेरी प्रोटेक्टेड स्टाटस)? प्रत्येक दिन म यहि सार र स्वरूपको प्रश्नको घेराबन्दीमा पर्ने गर्छु| सम्प्रेषण मार्फत केहि प्रोमो बनाउदै निरन्तर लेखन र कभरेज गरेको कारणले होला मेरो फेसबुकको ईनबक्समा थुप्रै प्रश्नहरुको ओईरो लाग्ने गर्दछ| ज्याक्सन हाईट्सको चिया पसल, डबली र मोहल्लाहरुमा टहल्लींदा पार्श्वबाट प्वाक्क अनगिन्ती यस्ता सुबोध प्रश्नहरुको बर्षा हुन्छ| एका मनले भन्छ उनीहरुलाई उदात्त खुशी र उन्मुक्त हाँसो दिउँ र भनि दिउँ “हजुर टीपीएस नेपालले पाउने पक्का भो |” तर मैले