१२ बैशाख २०८१, बुधबार ६:३० | 04/23/2024 8:45 PM



“कामचलाउ” एनआरएन अमेरिका?

२० जेष्ठ २०७४, शनिबार ०१:२९ मा प्रकाशित

[unable to retrieve full-text content]अस्तिका दिन अर्थात जुन एक तारिखबाट सदस्यता वितरण र प्रमाणीकरणको सवालमा आम प्रवासी नेपालीहरुको शंकाको घेरामा रहेको एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको हैसियत “काम चलाउ” हुन पुगेको छ | राष्ट्रिय निर्वाचन समितिले आफ्नो पत्राचारमा उल्लेख गरे अनुसार अब एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिलाई सामान्य दैनिकीहरुको मात्र सम्पादन अनि कार्यान्वयन गर्नु र दुरगामी अर्थ राख्ने कुनै पनि काम र निर्णय नगर्नु भन्ने परिपत्र गरेको छ |संसारकै सबभन्दा ठुलो राष्ट्रिय समन्वय समितिको हेजेमोनिक दम्भ बोल्ने एनआरएन