७ बैशाख २०८१, शुक्रबार ११:५३ | 04/19/2024 2:08 AM



नाटकको समिक्षा लेख्ने बेलै भएको छैन

१९ भाद्र २०७३, आईतवार १०:५१ मा प्रकाशित

[unable to retrieve full-text content]नाटक “जोडियोस भत्किएका मनहरु” को रिहर्सलदेखि प्रदर्शनसम्म सायद म जति खुशी यो दुनियामा कोहि थिएनन र भएनन| मेरो नाट्यकर्मको बिगत त सपनाले त्यस्तो अषिम अनुभूति मलाई दिएको हो | तर न्युयोर्क शहरको दु:खद यथार्थ म एक दिन पनि प्रदर्शित नाटकको रिहर्सल हेर्न जान जान सकिन जहाँ नाटकका पात्र नाट्यकर्मीहरु सिंगो दुई महिना रिहर्सलको लागि कहिले रिजउडको दुर्गा मन्दीर त कहिले ज्याक्सन हाईट्सको चौतारी रेस्टुरेन्टमा एक मुष्ट जम्मा भईरहे | केहि न केहि बहाना गरेर फुट्ने अनि निंहू खोजेर अरुको कर्मलाई गाली गर्ने