१५ चैत्र २०८०, बिहीबार ४:१७ | 03/28/2024 6:32 PM



प्रवास र उद्यमशीलता

१९ भाद्र २०७३, आईतवार १०:५१ मा प्रकाशित

[unable to retrieve full-text content]हामी नेपालीहरु अक्सर आडम्बरमा बाच्छौँ | भन्ने एउटा कुरा अनि गर्ने अर्को कुरा हाम्रो पुरातानिक पहिचान हो अनि दोहोरो मापदण्डमा आफु अनुकुल बाच्नु हाम्रो नेपाली तरिका हो | रेस्टुरेन्टमा काम गर्छु, गाडी चालाउँछु, बेबी सिटिङ्ग गर्छु,शारीरिक तथा मानसिकरुपले अशक्तहरुको सेवा गर्ने काम गर्छु, नेल शैलूनमा काम गर्छु भनेर स-गर्ब ठुलो स्वरले भन्ने मान्छे भेटिंदैन अथवा बिरलै भेटिन्छन | बरु आईटीमा काम गर्छु, वाल स्ट्रिटमा कारोबार गर्छु अनि म्यानह्याटनमा आफ्नै एउटा ब्यबसाय सुरु गरेको छु भन्ने अमुक हावादारी