७ बैशाख २०८१, शुक्रबार १२:३७ | 04/19/2024 2:52 AM



मेरो निजि सुझाब र अभिमत अग्रगमनको पक्षमा

५ माघ २०७३, बुधबार ०७:३७ मा प्रकाशित

[unable to retrieve full-text content]जहाँ जसलाई जसरी आक्रमण र ढुंगामुढा गरिए पनि यो सर्बशक्तिमान जनताले स्थापित गरेको वर्तमान “संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल” माथिको बलात आक्रमण र प्रहार हो भन्ने मेरो निजि बुझाई छ | एक्काईसौं शताब्दीको चेतनशील आन्दोलनले स्थापित गरेको यो सुन्दर र सम्भावनायुक्त राज्य ब्यबस्था निकम्बा नेतृत्व र संस्थापनका कारण असफल बनाईनु हुन्न बरु समयानुकुल परिमार्जित र थप सहभागितामुलक र न्यायपूर्ण बनाईनु पर्छ | त्यहि असल चाहना र नियतले नेपाल सरकारले देश देखि विदेशसम्म सुझाब संकलन गरिरहेको छ | समय पुगेन या हाम्रो