११ बैशाख २०८१, मंगलवार १२:२५ | 04/23/2024 2:40 PM



राष्ट्रपति बिद्या भण्डारी: सहज आरोहण, कठिन अवतरण

१९ भाद्र २०७३, आईतवार १०:५१ मा प्रकाशित

[unable to retrieve full-text content]सामाजिक संजालको सदुपयोग (कतिले दुरुपयोग पनि भन्लान) गर्दै आज मैले पनि नेपालीकि पहिलो महिला राष्ट्रपति बिद्या भण्डारीलाई “दिदी” भनेर सम्बोधन गर्दै बाईलाईन बधाई तथा शुभकामना सम्प्रेषण गर्ने साहस गरें | ठुला पदमा पुगे पछि नचिनेकाहरुलाई पनि गोरु बेचेको साईनो लाउँदै जोड्दै आफ्नो अथवा नाता कुटुम्ब भन्ने हाम्रो अर्ध सामन्ती पुरातानिक प्रचलन र सोंच छ | मैले पनि त्यस्तै र त्यसकै सहारा लिंदै यो बखत परदेशबाट केहि लेख्ने दुस्साहस गरें | ​हाम्रो मुलुकमा बहुलवादी लोकतन्त्र र जनताको शासन प्रणाली भएकोले मात्र