११ बैशाख २०८१, मंगलवार ३:४९ | 04/23/2024 6:04 AM



अड्किएको ओबामा आदेश

१९ भाद्र २०७३, आईतवार १०:५१ मा प्रकाशित

[unable to retrieve full-text content]अमेरिकी राष्ट्रपतीहरुको ईतिहासमा रिपब्लिकन रोनाल्ड रेगन र डेमोक्रेट्स बिल क्लिन्टन पछि जन स्तरबाट धेरै आशा गरिएका अर्का राष्ट्रपती बराक एच. ओबामाको दुई कार्यकाल अपेक्षाकृत सफल हुन सकेन | ईराक र अफगानस्थान युध्दले आर्थिकरुपमा सिथिल र जर्जर भएको अर्थतन्त्रको मर्मत संहारमै उनको पहिलो कार्यकाल बित्यो | उनलाई आर्थिकरुपमा मुलुकलाई समुन्नत बनाउने भन्दा पनि अरुले बिगएको बनाउने काम मात्र आई लाग्यो, उनले त्यहि गरे राष्ट्रपती जर्ज डब्ल्यु. बुशले तहसनहस पारेको अर्थतन्त्रलाई मर्मत संहार मात्र गरे | बैंक