१५ चैत्र २०८०, बिहीबार ३:२८ | 03/28/2024 5:43 AM



नयाँ संबिधानको “पक्ष” मा मेरो निजी अभिमत

१९ भाद्र २०७३, आईतवार १०:५१ मा प्रकाशित

[unable to retrieve full-text content]हामीमा एउटा भ्रम अझै बाँकी छ, “ढिला गरे राम्रो हुन्छ” असफल प्रयत्नका लामो कालखण्ड पछि अहिले कमसेकम भ्रम टुटेको छ | अहिले अभ्यासको आधारबाट उत्कृष्ट राज्य ब्यबस्था भनिएको पध्दतीहरु मध्यकै सार, शैली र स्वरूपको राज्य ब्यबस्था हामीले अङ्गीकार गरेका छौं | जहाँ परिमार्जन र गतिशीलताको प्रचुर अनि ब्यबहारिक सम्भावना छ र रहिरहन्छ | संसारको थुप्रै राम्रा भनिएका संबिधानको अध्ययन गर्दा म चाँही के निष्कर्षमा पुगेको छु भने अहिले जारी गर्न लागिएको नयाँ संबिधान लोकतान्त्रिक अनि निक्कै हदसम्म प्रगतिशील पनि छ |