१३ बैशाख २०८१, बिहीबार ८:०५ | 04/25/2024 10:20 AM



दुई अतिवादी समुहको चपेटामा एनआरएन अमेरिका

१९ भाद्र २०७३, आईतवार १०:५१ मा प्रकाशित

[unable to retrieve full-text content]हिसाब गर्दै लाँदा मेरो पनि निकै समय, सद्भाव अनि चिन्ता लगानी भईसकेको रहेछ एनआरएन अमेरिकामा| त्यसैले चिन्ता, मायाँ र सरोकार भईरहन्छ| डीआरसी सोनाम लामाजीले आज एउटा वक्तब्य प्रकाशित गरेर वर्तमान निर्वाचित कार्यसमितीलाई काम निरन्तर नगर्नु भन्ने लिखित आदेश दिएछन अथवा अलि चर्को शब्दमा भन्नु पर्दा निलम्बन गरेछन| मैले भर्खर खसोखास र प्रेसचौतारी पढे पछि थाहा पाएँ| अन्य संचार माध्यमलाई पनि यो प्रेस रिलिज प्रेषित गरिएको होला तर म समाचार नलेख्ने अनि सम्प्रेषण मात्र गर्ने भएकोले होला अहिलेसम्म मैले प्रेस