१३ बैशाख २०८१, बिहीबार ५:५९ | 04/25/2024 8:14 AM



नेपाली संगीत बजारका राजेश पायलहरु र गीत संगीतका प्रवासी घायलहरु

५ माघ २०७३, बुधबार ०५:३८ मा प्रकाशित

[unable to retrieve full-text content]हिजो आज न्युयोर्क महाबजारको हल्ला नगरी ज्याक्सन हाईट्स तिर हुने कार्यक्रममा जान पर्ने भयो कि यो शरीरको तापक्रम दुई डिग्री सेल्सियस बढ्छ | पहिलो कुरा त भिषण, भाषण, दिर्घ आशनको पुरातानिक शैलीका कारण भनिएको कार्यक्रम भनिएको समय भन्दा ठ्याक्कै तीन घण्टा ढिला हुन्छ | त्यहि दस गजा भित्र खोलिएका ८७ वटा संघ-संगठनहरुका पुर्ब, वर्तमान, निवर्तमान अझ भावी व्यक्तित्वलाई अतिथि, बिशेष अतिथि, यथास्थानको अतिथिको पगरी गुथाउँदा गुथाउँदै रात छिप्पिई सकेको हुन्छ | आयोजकलाई कार्यक्रम सुरु गर्ने कुनै हतारो नै हुँदैन