१५ चैत्र २०८०, बिहीबार २:०१ | 03/28/2024 4:16 PM



एनआरएन अमेरिका: न गरिखा न मरिजाको अवस्थामा

५ माघ २०७३, बुधबार ०५:३८ मा प्रकाशित

[unable to retrieve full-text content] एनआरएन अमेरिकाको निर्वाचनमा भएको धाँधली र सहगोत्रिय “कब्जा” को बिरुध्दमा अदालती कारवाहीको लागि टेनेसी पुगेको नौ सदस्यीय “प्रतिवादी समुह” अन्तत: न्यायिक समिती (जुडिसियरी कमिटी) मा फर्कन बाध्य भएको छ | त्यस्तो सदासयतापूर्ण सुझाब र सल्लाह मैले प्रारम्भ देखि सबै जनालाई दिएकै हुँ | अमेरिकी अदालतले सिधै कहिले पनि भर्डीक्ट (फैसला) दिंदैन बरु लामो समय झुलाएर सेटलमेन्ट गर्ने आधार र सुझाब दिन्छ भनेर मैले भन्ने गरेकै हुँ | अहिले बल्ल साथीभाईहरुको चेत खुलेछ | आज भर्खर प्राप्त समाचार अनुसार टेनेसी