/ Uncategorized / अधिकार: आधारशिला र उपलब्धिहरु

अधिकार: आधारशिला र उपलब्धिहरु

Shailesh Shrestha on January 18, 2017 - 7:37 am in Uncategorized

[unable to retrieve full-text content]मैले बारम्बार समुदायमा लेख्ने र बोल्ने गरेको छु, यदि हाम्रो बाक्लो आवादी भएको न्युयोर्क सहरमा तीन वटा अधिकार जस्ता सामाजिक र आर्थिक न्याय, मौलिक हक र आम चेतनाका लागि बोल्ने लेख्ने र विधिसम्मत न्यायिक लडाई लड्ने संगठन हुने हो भने वर्तमान प्रवासी नेपाली समाजको ढांचा र स्वरुपमा व्यापक परिवर्तन आउने थियो | अधिकारले दस बर्षमा मारेको फड्को फगत चमत्कार या दया अथवा कोहि कसैको अनुकम्पा होइन | एक जना अमेरिकी शिक्षा र समाजबाट शिक्षित दीक्षित लुना रञ्‍जितको परिकल्पना थियो तर त्यो फगत कोरा कल्पना थिएँन|

Comments

comments

Send Us A Message Here

Your email address will not be published. Required fields are marked *