Shailesh Shrestha
एनआरएनए अमेरिकाको भेरिफिकेशन कमिटीले "हालसम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना" भन्दै अहिले औपचारिक-अनौपचारिक सुचना, वक्तब्य अनि बजार हल्ला बाक्लैरुपमा सार्वजनिक गरेको छ।
पहिले यसरी बिबिध कारणले अप्रुभ नभएको तर दस्तुर भुक्तान गरिसकेकाहरुलाई अपुग कागज बुझाउने र सच्याउने म्याद यहि फेब्रुअरी महिनाको २२ तारिख..
पुरा पढ्नुहोस् »