२२ बैशाख २०८१, शनिबार २:२८ | 05/04/2024 4:43 AM



अब “मेरो” बाट “हाम्रो” अनि “म” बाट “हामी” भएछौं

१९ भाद्र २०७३, आईतवार १०:५१ मा प्रकाशित

[unable to retrieve full-text content]यो बिपत, त्राषद र आहतमा मातृभूमी आमा जननीसंगै नरोएको को छ र? सिमाना, भूगोल, जात, विचार, रंग र बर्ण भन्दा माथि भएको छ हाम्रो सोंच अनि चेत| मानिस जाती स्वभाबैले दु:खमा जोडिन्छ, अहिले हामी जोडिएका छौं| प्रत्येक बिपत र बिपत्ति भित्र असिमित अनि प्रचुर सम्भावना पनि लुकेको हुन्छ अहिले हामी संसारभरिबाट त्यहि सम्भावनाको ब्यबहारिक पहिचान गर्दैछौं| महा प्रलयकारी भूकम्पले ढालेको जस्तै ढांचा र डर्राको देवालय, मठ मन्दिर अनि धरहरा बनाउन नसके पनि अब हामी हाम्रो युग चेतनाले एक्काईसौं शताब्दीको मानवीय चाहनाको