१४ बैशाख २०८१, शुक्रबार १:२८ | 04/26/2024 3:43 AM



जेम्स कोमीको “जीवनजल” र डोनाल्ड ट्रम्पको भिरालो राष्ट्रपतीय यात्रा

५ माघ २०७३, बुधबार ०५:३८ मा प्रकाशित

[unable to retrieve full-text content]खोई, अमेरिकी राजनीति बारे केहि लेख्यो कि मेरा केहि भाई-बन्धुहरु “यो शैलेशदाई सी.एन.एन. हेरेर अनि न्युयोर्क टाईम्स पढेर अमेरिकी राजनीति बारे उपदेश छाँट्छ” भन्छन | के गर्नु मातृभूमी रुचिले छाडेपछि उताको पार्टीको मुखपत्र पढेर यताको राजनीतिको कुरा मैले कहिल्यै गरेको छैन | फेरी आमाको गर्भमै कसले सबै कुरो सिकेर आएको हुन्छ र ? अलिकति पनि न ढाँटी सधै सत्य लेख्ने अनि भन्ने गरेको छु | म अहिले अमेरिकी समाज र मुलधारको राजनीति बारे जे जति लेखिरहेको छु “पढेर” होइन “परेर” लेखिरहेको छु | यसपाली एउटा यथार्थ