१६ बैशाख २०८१, आईतवार ११:२२ | 04/28/2024 1:37 AM



थेत्तरो एनआरएन अमेरिका र आकाशे सपनाहरु

१४ मंसिर २०७३, मंगलवार ००:५७ मा प्रकाशित

[unable to retrieve full-text content]हाम्रो थेत्तरो एनआरएन अमेरिकामा केहि दर्जन मानिसहरु उधारो आश्वासन अनि आकाशे सपनाहरु लिएर उदाएका छन | बाह्रै मास चुनाब लाग्ने हल्लाको सहर ज्याक्सन हाईट्स अहिले मोलमोलाईको कमाउ अखडा अनि शौदावाजीको किल्ला बनेको छ | केहि र कोही सुन्छन, केहि सुनेको जस्तो गर्छन तर माखो मार्दैनन अनि केहि र कोही एक कानले सुनेर अर्को कानले उडाई दिन्छन | एनआरएन अमेरिकाको निरन्तर आकस्मिकता यस्तै छ न गरि खान्छ न मरि जान्छ |यो संगठनलाई हामी न्युयोर्क आसपासको संचारकर्मीहरुले जति सायद कसले जानेको, छामेको, भोगेको अनि चिनेको