१५ बैशाख २०८१, शनिबार ९:२७ | 04/26/2024 11:42 PM
[unable to retrieve full-text content]बुढापाकाहरु भन्ने गर्थे “नबिराउनु नडराउनु” तर आफ्ना पार्टीका केहि ठुला नेताहरुलाई अख्तियारले पत्र काटेर “निम्ता” गरेपछि अहिले एमालेका केहि पाका नेताहरुको समेत बर्बराहट शुरु भएको छ | अस्ति एमालेका बरिष्ट नेता माधब कुमार नेपालले तितो पोखेका थिए भने अर्का नेता राजेन्द्र पाण्डेले त भर्याङ्ग मुनि सर्प पालेकोले आफुहरुलाई डसेको समेत बताएका थिए भने अहिले अर्का विद्वान नेता प्रदीप ज्ञवालीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने तर्क सार्वजनिक गरेर आफुहरुमा रहेको “अख्तियारफोबिया”
प्रतिक्रिया